सशस्त्र प्रहरीले महोत्तरीमा आठ विगहा क्षेत्रफलमा लगाएको अवैध गाँजा नष्ट

जनकपुरधाम, कार्तिक २८ गते । सशस्त्र प्रहरीले महोत्तरीमा आठ विगहा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको छ । महोत्तरीको एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नं ३ अजम्वरपट्टी, वडा नं. ४ रानिरतुवा लगायतको विभिन्न स्थानमा लुकाइछिपाइ ८ विगहा क्षेत्रमा लगाइएको गाँजा सशस्त्र प्रहरीर नेपाल प्रहरीले संयुक्त रुपमा फँडानी गरी नष्ट गरेको हो । सशस्त्र … Continue reading सशस्त्र प्रहरीले महोत्तरीमा आठ विगहा क्षेत्रफलमा लगाएको अवैध गाँजा नष्ट